युक्रेनमा सैनिक हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार १३:५९


एजेन्सी, चैत्र १४ ।
युक्रेनको पूर्वी क्षेत्रमा एउटा सैनिक हेलिकप्टर दुर्घटना हुदाँ त्यसमा सवार पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरूमा तीन जना चालक दलका सदस्य र दुई जना यात्रु रहेको सैनिक प्रवक्ता ओलेक्जेंडर मोतुजाकीले स्थानीय मिडियालाई जानकारी दिएका हुन् ।
उक्त दुर्घटना ओकयुदा मिल्किभाको गाउँ नजिकै भएको थियो । युद्ध गस्त क्षेत्र क्रमाट्रोक्स (सरकारले नियन्त्रित शहर) को ४० किलो मिटर दक्षिणमा पर्छ ।

त्यहाँ मास्को आरोप लागेका एक समर्थक र रुसी विद्रोहका कारण करिब १०,००० जना मानिसको मृत्यु भइसकेको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....