अमेरिकाको टेक्सासमा ट्रक र मिनिबस ठोकिन्दा १३ जनाको मृत्यु

प्रकाशित मिति: १७ चैत्र २०७३, बिहीबार ११:२५


एजेन्सी चैत्र १७ ।
अमेरिकाका टेक्सासमा पिक–अप ट्रक र मिनिबस ठोकिन्दा १३ जना मानिसको मृत्यु भएको छ । अर्को दुई जना मानिस गार्नर राज्य पार्क एन्टोनियो शहरबाट १२० किमि टाढा  दुर्घटना भएर घाइते भएको जनाएको छ ।

टेक्सास शहरमा रहेको ब्याप्टिस्ट चर्चको एक कार्यक्रम सकाएर उक्त बसमा सवार १४ जना वृद्धलाई लिएर गइरहेका थिए ।
त्यस्तै टेक्सास सरकार प्रमुख ग्रेग एबटले आजको दुःखत घटनाको सहानुभूति जनाउँदै मुतक परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

घटना के कारणले भयो भन्ने बारे केही जानकारी नभएको अमेरिका सुरक्षा अधिकारीले बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....