सुनचाँदीको मूल्यमा गिरावट

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार १८:३५


काठमाडौं, भाद्र २९ ।
आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबार फाइन गोल गुणस्तर सुनको मूल्य प्रति तोला ५८ हजार २ सयमा कारोबार भएको सुन आज घटेर ५८ हजारमा कारोबार भईरहेको छ भने १० ग्राम सुनको मूल्य ४९ हजार ७ सय २५ रुपैँयामा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलाको सात सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । प्रति १० ग्राम चाँदीको मूल्य छ सय १३ रुपैयाँ ५० पैसामा कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहिया कार्यालय कक्षबाटै पक्राउ, हाल धनुषामा

काठमाडाैं, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिराेहियालाई प्रहरी पक्राउ.....

लागू औषध मुद्दामा कारागारमा रहेका कैदीको मृत्यु

काठमाडाैं, जेठ ८ । मोरङ कारागारमा.....

चीनकाे एक काेइला खानीमा विष्फाेट, पाँच जनाकाे मृत्यु

एजेन्सी, जेठ ८ । उत्तरपूर्वी चीनको.....