सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति: १४ बैशाख २०७४, बिहीबार ११:३७


काठमाडौं, बैशाख १४ ।
साताको पाँचौ दिन आज पनि सुनको मूल्य घटेको छ । बुधबार प्रति तोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा एक सयले घटेर प्रति तोला ५४ हजार छ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रति तोलाको ७ सय ७५ रुपैयाँमा कारोबार भइराखेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....