बलिउड नायक अर्जुन रामपालले दिए डिभोर्स

प्रकाशित मिति: ५ मंसिर २०७६, बिहीबार १५:२४


काठमाडौं, मंसिर ५ ।
बलिउड नायक अर्जुन रामपाल र उनकी पत्नी मेहर याको बीच डिभोर्स भएको छ ।

बिहे भएको २१ वर्षपछि जेसि बलिउड नायक रामपाल र उनकी पत्नी याको डिभोर्स भएको हो ।

मुम्बइको बान्द्रास्थित फेमिली कोर्टले उनीहरूलाई डिभोर्सका लागि मञ्जुरी दिएको छ । मुख्य न्यायाधीश शैलजा सावन्त ‘स्पेशिल म्यारिज एक्ट’ अनुसार यो जोडीलाई डिभोर्सका लागि मञ्जुरी दिएको हो ।

न्यायाधीशले दुई छोरी माहिका र मायारलाई आमा जेसिकासँग बस्नका लागि अनुमति दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....