हाँश्य अभिनेता आनन्द थापाकाे ८० वर्षकाे उमेरमा निधन
काठमाडाैं, पुस २ ।
हाँश्य अभिनेता आनन्द थापाको गएराति ८० वर्षकाे उमेरमा काठमाडाैंमा निधन भएको छ ।
वि.सं. २०४१ सालमा रिलिज भएको ‘कान्छी’ सिनेमामा समाविष्ट ‘फरियालाई भुँईमा लतारी… बोल’को गीतबाट उनकाे निकै चर्चासमेत चुलिएकाे थियाे ।
उनले ‘मनको बाँध’, ‘कान्छी’लगायत थुप्रै टेलिफिल्महरूमा अभिनयसमेत गरेका छन् ।
प्रतिक्रिया