चर्चित अभिनेत्री शबाना आजमी दुर्घटना परी गम्भीर घाइते, श्रीमान् जावेद अख्तर सामान्य

प्रकाशित मिति: ५ माघ २०७६, आईतवार १२:३७


काठमाडौं, माघ ५ ।
चर्चित बलिउड अभिनेत्री शबाना आजमी मुम्बईको पुणे पुल राजमार्गमा कार दुर्घटनामा परेकी छन् । श्रीमान् जावेद अख्तर पनि उक्त कारमा रहेको तर, उनी चोट मुक्त रहेको बताइएको छ ।

पीटीआईकाअनुसार उनलाई नवी मुम्बईको एमजीएम अस्पतालमा भर्ना गरिएको छ । दुर्घटना शनिबार दिउँसो साढे ३ बजे मुम्बईबाट ६० किलोमिटर टाढा रहेको खालापुरनजिक भएको हो ।

रायगड एसपी अनिल पारस्करले भन्, ‘उनको कार ट्रकमा ठक्कर खायो । यस दुर्घटनामा कार नराम्री क्षतिग्रस्त भएको छ ।’

शबाना आजमी मुम्बईतर्फ फर्किरहेकी थिइन् । उनको कारलाई ट्रकले ठक्कर दिएसँगै तत्कालै उनको उद्दार गरिएको थियो । उनको अनुहार, घाँटी र आँखामा चोट पटक लागेको छ । उनी ड्राइभरको छेउको सिटमा बसेकी थिइन् ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....