अभिनेत्री श्वेता खड्काका हट् तस्वीर र उनको लाईफ स्टायल (तस्वीरसहित)

काठमाडौं, माघ ११ ।
नेपाली चलचित्र क्षेत्रका एक चर्चित अभिनेत्रीका रूपमा नाम कहलिनेमा श्वेता खड्का पनि अगाडि छिन् । उनको जन्म स् १९८८ फेब्रअरी ५ मा काभ्रेपलाञ्चोकमा भएको थियो । उनी एक अभिनेत्री मात्र नभई मोडेल र फिल्म निर्मात्रीसमेत थिइन् । उनी एमआरएस एण्ड इञ्जिनियरिङ प्राइभेट लिमिटेडको म्यानेजिङ डाइरेक्टर पनि हुन् ।
उनले आफ्नो स्कूले शिक्षा श्री राम उच्च माविबाट पूरा गरेकी थिइन् । उनले इन्द्रश्वर उच्च माविबाट आफ्नो अध्ययनलाई अगाडि बढाइन् । उनले डेब्यू गरेको फिल्म कहाँ भेटिएला हो ।
उनको श्रीमानको नाम स्वर्गीय श्रीकृष्ण श्रेष्ठ हो । सन् २०१४ मा उनले पपुलर अभिनेत्रीको अवार्डसमेत प्राप्त गरेकी थिइन् ।
उनले खेलेका चर्चित चलचित्रहरूमा हाँसी देउ एक फेर, श्रीमान् श्रीमती, कोहिनुर र कान्छी हुन् । उनको जीवन सबै राम्ररी नै अगाडि बढिरहेको थियो । श्रीकृष्णलाई श्रीमानको रूपमा पाउँदा उनी अत्यन्तै खुसी रहेकी थिइन् । तर, उनको खुसी एक महिना पनि टिक्न सकेन । सन् २०१४ मा बोन क्यान्सर र निमोनियाका कारण उनको मृत्यु हुन पुग्यो । श्रीकृष्णको अन्तिम फिल्म कोहिनुर सुपरहिट भएको थियो ।
पछिल्लो समय उनी समाजसेवा व्यस्त रहेकी छन् । सन् २०१७ मा उनले श्वेता श्री फाउण्डेशन स्थापना गरेर समाजसेवामा आफूलाई समाहित गरेकी छन् ।
प्रतिक्रिया