बलिउड सुपरस्टार शाहरुखकी छाेरी सुहाना सामाजिक सञ्जालमा यसरी भाइरल बन्दै

प्रकाशित मिति: १२ फाल्गुन २०७६, सोमबार ११:३५


काठमाडाैं, फागुन १२ ।
बलिउडका सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान अनेक कारण सामाजिक सञ्जालमा चर्चामा आउन थालेकी छन् । बलिउडमा प्रवेश गर्ने हल्लासँगै उनी इन्स्टाग्राम र फेसबुकमा फोटो र भिडिओ राख्दै चर्चामा छाउँदै छिन् । हालै सुहानाको एउटा फोटो इन्स्टाग्राममा भाइरल भएको छ । जहाँ सुहाना अनुहारको अनेक मुद्रामा देखिएकी छन् । र सेतो रङ्गको टप पहिरिएकी छन् ।

सुहाना हाल अध्ययनका लागि न्यूयोर्क फर्किसकेकी छन् । न्यूयोर्क युनिभर्सिटीमा अध्ययन गरिरहेकी छन् । उनको पछिल्लो फोटो उनको फ्यान क्लबले इन्स्टाग्राममार्फत् सार्वजनिक गरेको हो ।

साथै थुप्रैले प्रतिक्रिया दिँदै मन पनि पराएका छन् । पछिल्लो समय सुहानाका तस्वीर र भिडियाेले सामाजिक सञ्जालमा खुब चर्चा पाउँदै छिन् । शाहरुखकाअनुसार सुहाना अध्ययन सकेपछि अभिनयको दुनियाँमा प्रवेश गर्ने तयारीमा छिन् ।




प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....