‘कमेडी च्याम्पियन’को फाइनल शो प्रशारण अगावै नतिजा

प्रकाशित मिति: १२ फाल्गुन २०७६, सोमबार १५:१२


काठमाडौं, फागुन १२ ।
निकै छोटो समयमा नै दर्शकहरू मन जित्न सफल रियालिटी शो ‘कमेडी च्याम्पियन’को फाइनल प्रशारण हुनु अगावै नतिजा सार्वजनिक भएको छ ।

श्रोतकाअनुसार उत्कृष्ट तीनमा सुमन कोइराला, खड्बहादुर पुन र हिमेश पन्त पुगेका छन् । उत्कृष्ट तीनको प्रस्तुतीमा विष्णुप्रसाद पौडेल बाहिरिएका छन् । उनी फाइनलमा पुग्न भने सकेन ।

उक्त रियालिटी शोको आज बेलुका प्रशारण हुनेछ । तर, शोको छायाङ्कन शनिबार भएसँगै बाहिरिएको चर्चा सामाजिक सञ्जालमा चलिरहेको छ ।

कार्यक्रम प्रशारण हुन अगावै यसरी नतिजा सार्वजनिक भएको बारे आयोजक टीमले भने कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....