रातो मच्छिन्द्रनाथको रथ अगाडि आज क्षमा पूजा सम्पन्न (फोटोफिचर) र पाञेजुकाे भनाई भिडियाेमा

ललितपुर, भाद्र १९ ।
रातो मच्छिन्द्रनाथको जात्रामा बिहीबारको घटनाका कारण देशमा कुनै अनिकाल वा अप्रिय घटना नहोस् भनि आज पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ अगाडि गुरुजु र सम्बन्धित विशिष्ट व्यक्तिहरूको उपस्थितिमा क्षमा पूजा गर्ने कार्य सम्पन्न भएको छ ।
क्षमा पूजामा सम्बन्धित व्यक्तिहरूका साथै मिडियाकर्मीहरू, ट्राफिक प्रहरी र प्रहरीको मात्र उपस्थिति रहेको थियो । हेर्नुहोस् फोटोहरूमा ।
प्रतिक्रिया