प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार १३:४०
चितवन, जेठ १ । चितवन जिल्लाको खैरहनी नगरपालिका वडा न. १ मा मतदाताको संख्या भन्दा धेरै मतपत्र भेटिएका छन् ।
कुल सात सय ६९ मतदाता रहेको उक्त वडामा सात सय ७५ मतपत्र फेला परेपछि मतगणना स्थगित भएको जनाएको छ ।
प्रतिक्रिया
काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....
काठमाडाैं, जेठ २५ । अवैध रूपमा.....
काठमाडाैं, जेठ २५ । वागमती प्रदेश.....
काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....
काठमाडाैं, जेठ २५ । सुनचाँदी.....