अन्नपूर्ण गाउँपालिका – १ मा एमालेको प्यालन विजयी

प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार १४:२७


म्याग्दी, जेठ १ ।
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोवामा नेकपा (एमाले)का दिलीप गर्बुजाले तीन सय ४१ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार एमालेकै महिला सदस्यमा बोमाया गर्बुजा, दलित महिला सदस्यमा शोभा विक, खुल्ला वडा सदस्यमा अमृत गर्बुजा र कुल प्रसाद पुर्जा विजयी भएका हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....