६५ स्थानमा मतगणना जारी, एमाले र कांग्रेसको कडा टक्कर

प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार १५:४२


काठमाडौं, जेठ १ ।
बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । ७९ तहमा भईरहेको मतगणनामा एमाले, कांग्रेस, माओवादीबीच कडा प्रतिस्पर्धा भईरहेको छ ।

धेरैजसो स्थानमा एमाले अगाडि देखिएको छ भने दोस्रोमा कांग्रेस, तेस्रोमा माओवादी र अन्य पार्टी छन् ।

नेकपा (एमाले)ले अग्रता लिएको स्थानहरू :
१. कीर्तिपुर नगरपालिका (काठमाडौं)
२. नागार्जुन नगरपालिका (काठमाडौं)
३. गोकर्णेश्वर नगरपालिका (काठमाडौं)
४. बुढानीलकण्ठ नगरपालिका (काठमाडौं)
५. धुनीबेंसी नगरपालिका (धादिङ)
६. गजुरी गाउँपालिका (धादिङ)
७. रुबीभ्याली गाउँपालिका (धादिङ)
८. बन्दीपुर गाउँपालिका (तनहुँ)
९. मादी गाउँपालिका (कास्की)
१०. बेनी नगरपालिका (म्याग्दी)
११. थाहा नगरपालिका (मकवानपुर)
१२. मनहरी गाउँपालिका (मकवानपुर)
१३. गैंडाकोड नगरपालिका (नवलपरासी)
१४. देवचुली नगरपालिका (नवलपरासी)
१५. गोकुल गंगा गाउँपालिका (रामेछाप)
१६. रामेछाप नगरपालिका (रामेछाप)
१७. लिखु गाउँपालिका (रामेछाप)
१८. महालक्ष्मी नगरपालिका (ललितपुर)
१९. डुंगेश्वर नगरपालिका (दैलेख)
२०. गुर्भाकोट नगरपालिका (सुर्खेत)
२१. लोकबेंसी नगरपालिका (सुर्खेत)
२२. फेदीखोला गाउँपालिका (स्याङजा)
२३. बनेपा नगरपालिका (काभ्रे)
२४. ककनी गाउँपालिका (नुवाकोट)
२५.तारकेश्वर गाउँपालिका (नुवाकोट)
२६. विदुर नगरपालिका (नुपाकोट)
२७. कागेश्वरी गाउँपालिका (नुवाकोट)
२८. गैडाकोट नगरपालिका (नवलपरासी)
२९. हुप्सेकोट गाउँपालिका (नवलपरासी)
३०. मेलम्ची नगरपालिका (सिन्धुपाल्चोक)
३१. बलेफी गाउँपालिका (सिन्धुपाल्चोक)
३२. म्याग्दे गाउँपालिका (तनहुँ)

नेपाली कांग्रेसले अग्रता लिएका स्थानहरू :
१. ललितपुर महानगरपालिका
२. चन्द्रागिरी नगरपालिका (काठमाडौं)
३. कागेश्वरी मनहरा नगरपालिका (काठमाडौं)
४. टोखा नगरपालिका (काठमाडौं)
५. गोदावरी नगरपालिका (ललितपुर)
६. गोरखा नगरपालिका (गोरखा)
७. नारायण नगरपालिका (दैलेख)
८. शिवपुरी गाउँपालिका (नुवाकोेट)
९. तादी गाउँपालिका (नुवाकोट)
१०. कुसे गाउँपालिका (जाजरकोट)
११. जिरी नगरपालिका (दोलखा)
१२. शारदा नगरपालिका (सल्यान)
१३. मुसिकोट नगरपालिका (रुकुम)
१४. कावासोती नगरपालिका (नवलपरासी)
१५. मध्यविन्दु नगरपालिका (नवलपरासी)
१६. विनय त्रिवेणी गाउँपालिका (नवलपरासी)
१७. बुलिङटार गाउँपालिका (नवलपरासी)
१८. दोर्दी गाउँपालिका (लमजुङ)

माओवादीले अग्रता लिएका स्थानहरू :
१. चौरजहारी नगरपालिका (रुकुम)
२. गोलनचौर गाउँपालिका (सिन्धुली)
३. थाक्रे गाउँपालिका (धादिङ)
४. नेत्रावती गाउँपालिका (धादिङ)
५. रोशी गाउँपालिका (काभ्रे)
६.वागमती गाउँपालिका (मकवानपुर)
७. भेरीगंगा नगरपालिका (सुर्खेत)
८. शिवालय गाउँपालिका (जाजरकोट)
९. बारेकोट गाउँपालिका (जाजरकोट)
१०. बाफीकोट गाउँपालिका (रुकुम)
११. कोञ्जोस्योङ गाउँपालिका (ललितपुर)
१२. दार्मा गाउँपालिका (सल्यान)
१३. कपुरकोट गाउँपालिका (सल्यान)
१४. ढोरचौर गाउँपालिका (सल्यान)

स्वतन्त्र :
१. महांकाल गाउँपालिका, ललितपुर–स्वतन्त्र


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....