मेलम्ची नगरपालिका– १ मा एमाले विजयी

प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार १७:३५


मेलम्ची, जेठ १ ।
मेलम्ची नगरपालिका–१ को वडा अध्यक्षमा नेकपा (एमाले)का कृष्णप्रसाद चौलागाई आठ सय ४१ मत प्राप्त गरेर विजयी भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बद्री चौलागाईले चार सय ३२ मत प्राप्त गरेका थिए । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....