अन्नपूर्ण गाउँपालिका–२ मा माओवादी केन्द्रका प्यालन विजयी

प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार १७:५५


म्याग्दी, जेठ १ ।
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरूमा नेकपा (माओवादी केन्द्र)का प्यालन विजयी भएका छन् ।

माओवादी केन्द्रबाट वडा अध्यक्षमा ओमबहादुर फगामी निर्वाचित भए भने महिला सदस्यमा टेकमाया पुन, दलित महिला सदस्यमा विष्णुकुमारी परियार, खुल्ला सदस्यमा बुद्धीबहादुर पुन र वीरबहादुर पौडेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....