हेटौँडा उपमहानगरपालिकामा–१ मा काँग्रेस विजयी

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलवार १०:३७


हेटौँडा, जेठ २ ।
हेटौँडा उपमहानगरपालिका वडा नं १ को वडा वडाअध्यक्षमा नेपाली काँग्रेसका सविन न्यौपानेले एक हजार एक सय ४५ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उत्तर न्यौपानेले एक हजार ३६ मत प्राप्त गरेका थिए ।

हेटौँडा उपमहानगरपालिकाको वडा नं २, १८ र १९ वडाको मतगणना कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....