काठमाडौं महानगरमै बदर मतको संख्या अत्यधिक मात्रामा

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलवार ११:२१


काठमाडौं, जेठ २ ।
निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई निक्कै प्राथमिकता दिएको बताएको भएतापनि काठमाडौं महानगरमा नै मत बदरको संख्या धेरै पाइएको छ ।

मत बदर भएकामध्ये उपमेयरमा उम्मेद्वार नै नभएको सूर्यमा मत धेरै परेको छ । नेकपा एमाले र राप्रपाले मेयर र उयमेयरमा काठमाडौंमा तालमेल गरेका छन् ।

स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्ष र चार सदस्यसहित सात जनालाई मतदान गर्नुपर्ने भएकाले मतदाता धेरै झुक्किएको बताएको छ ।

सामान्यतः अन्य जिल्लाको तुलनामा शिक्षित मतदाता बसोबास गर्ने भनिएको काठमाडौंका अवस्था यस्तो रहँदा अन्य जिल्लाहरूको अवस्था सहजै अनुमान लगाउन सकिन्छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....