मध्यपुर थिमि नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसको प्यानल विजयी

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलवार १७:३३


भक्तपुर, जेठ २ ।
मध्यपुर थिमि नगरपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुरज खड्कासहितको प्यानल विजयी भएको छ ।

खड्काले एक हजार चार सय ६२ मत ल्याई अध्यक्षमा विजयी भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)ले एक हजार एक सय २४ मत ल्याएको थियो ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवारहरू महिला सदस्यमा विजयी लक्ष्मी द्वारे, दलित महिला सदस्यमा नानी विश्वकर्मा, खुल्ला सदस्यहरूमा रत्न कुमाल र सूर्यमान मुस्याङ विजयी भएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....