काठमाडौं महानगरपालिकामा दश टोली बनाएर मत गणना गर्दै

प्रकाशित मिति: ३ जेष्ठ २०७४, बुधबार १७:१४


काठमाडौं, बैशाख ३ ।
काठमाडौं महानगरपालिकाको मत गणना ज्यादै ढिलो भएकोले निर्वाचन आयोगले १० वटा टोली बनाएर मत गणना गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोगका प्रबक्ता सूर्य प्रसाद शर्माका अनुसार महानगरपालिकामा १० वटा गणकको टोली बनाएर गणनाको काम सुरु गरिने जनाएको छ ।

थप टोलीले मतगणनामा छिट्टो हुने र नतिजा पनि छिट्टै प्राप्त गर्न सकिने उनले बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

बेगनास तालमा बेपत्ता भएका राजेश श्रेष्ठ मृत अवस्थामा फेला

काठमाडाैं, जेठ २६ । पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता गोरखाका राजेश श्रेष्ठ.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....