धराैटी बुझाएर रिहा भएलगत्तै दीपेश पुन फेरी पक्राउ

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार १९:३५


काठमाडाैं, बैशाख १४ ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन धरौटीमा रिहा भएलगत्तै फेरी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पुनलाई सीआईबीको कार्यालयमा उपस्थिति गराउन पत्राचार गरेकाले उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सीआईबीको समन्वयमा उनलाई कसरी उपस्थिति गराउने भन्नेबारे टुंगो लाग्ने प्रहरीले जनाएको छ । उनी अहिले ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेका छन् ।

६० किलो सुन प्रकरण मुद्दामा दीपेश सीआईबीको अनुसन्धानको दायरामा रहेका थिए ।

र, याे पनि…
https://liveofnepal.net/?p=77667


प्रतिक्रिया

ताजा खबर

More

“८% नबिल डिबेञ्चर २०८९” को निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्री प्रबन्धकमा नियुक्त

काठमाडाैं, बैशाख २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गकाे इजाजत पत्र प्राप्त संस्था नबिल बैंक.....