सुनचाँदी काराेबारकाे चाैथाे दिन सुनकाे मूल्य रु. ३ सयले घट्याे

प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार १२:१२


काठमाडाैं, असाेज २ ।
नेपाली बजारमा सुनचाँदी काराेबारकाे चाैथाे दिन आज बुधबार सुनको मूल्यमा प्रति तोला ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार मंगलबार १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले घटेको हो ।

आज सुनको मूल्य प्रति तोला १ लाख ५६ हजार ४ सय रुपैयाँ रहेको छ ।

यसैगरी, आज चाँदी प्रति तोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....