सुनचाँदी काराेबारकाे पाँचाैँ दिन सुनकाे मूल्य प्रति ताेला ८ सय रुपैयाँले घट्याे

प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार १०:५२


काठमाडाैं, असाेज ३ ।
नेपाली बजारमा सुनचाँदी काराेबारकाे आज बिहीबार पाँचाैँ दिन पनि सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुन प्रति तोलामा ८ सय रुपैयाँले घटेर आज प्रति तोला १ लाख ५५ हजार ६ सय रुपैयाँ काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएकाे छ ।

यसअघि, बुधबार सुनको मूल्य प्रति तोला १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रति तोलामा १० रुपैयाँले घटेर प्रति तोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....