दशैँ धमाका : झन्झटरहित चाडपर्वका अफरहरूको लाईभ
काठमाडौं, असोज १३ ।
दशैँ नजिकिँदै गर्दा, भेटायोले आफ्नो धमाका अफरहरू घोषणा गर्न उत्साहित रहेकाे छ । कुनै पनि तनाव बिना चाडपर्वहरूको लागि तपाईंको आफ्नो घर तयार गर्न, मर्मत गर्न डिजाइन गरिएको छ । सामान्य मर्मतदेखि सरसफाई र लुगा धुने र अन्य धेरै, भेटायोमा तपाईंलाई सहज र हर्ष उत्साहपूर्ण रूपमा मनाउनको लागि चाहिने सबै चिजहरू रहेका छन् । त्याे पनि कुनै झन्झट बिना ।
भेटायो एक–स्टप सेवा प्लेट फर्म हो जसले तपाईंलाई घर मर्मत गर्ने कार्यदेखि प्लम्बिङ, विद्युतीय काम, सिकर्मी, कीट नियन्त्रण, सरसफाई, जस्ता सेवाहरू भेटायोको लक्ष्य रहेकाे छ । हाम्रो जीवनलाई सजिलो बनाउन काठमाडौं उपत्यकाभित्र छिटो, भरपर्दो र झन्झटरहित सेवाहरू उपलब्ध गराउनु हो । विशेष गरी दशैँ जस्ता व्यस्त चाडपर्वहरूमा ।
दशैँको विशेष अफरहरूः
१. मर्मतका कामहरूः
चाडपर्वहरूको लागि समयमै आफ्नो घरको भान्सा मर्मत गर्नुहोस् मात्र रु. १३००/- मा मर्मत कार्य गर्नुहोस् त्यो पनि मात्र रु. २०००/- भन्दा कम मूल्यमा र तपाईंको बाथरुम मात्र रु. ३३८०/- (पहिलेको मूल्य रु.५२००/-) मा ।
२. लुगा धुने सेवाहरूः
अब लुगा धुने चिन्ता छैन । रु. ८५ प्रति किलोमा सामान्य लुगा धुने र पट्याउने सेवाहरूको मज्जा लिनुहोस् र डबल सिरकहरू मात्र रु. ४०० रुपैयाँमा सफा गर्ने सेवा उपलब्ध छन् । साथै ५ थानभन्दा बढी अर्डर भएमा निःशुल्क डेलिभरीको व्यवस्था ।
३. सफाई सेवाहरूः
पारिवारिक जमघट हुनुअघि तपाईंको घर चम्किलो सफा छ भनी सुनिश्चित गर्नुहोस् । 1 BHK सरसफाई मात्र रु ३०००/- ठूला घरहरूको लागि हाम्रो 2 BHK सरसफाई (2–सीटरसम्म निःशुल्क सोफा सफा ), 3 BHK सरसफाइ (3–सीटरसम्म सम्म निःशुल्क सोफा सफा) गर्ने अवसर लिनुहोस् । सोफाको सफाई पनि रु. ४०० प्रति सिटरमा उपलब्ध छ (न्यूनतम ५ सिट) । अर्को Buy 1 Get 1 अफर नछुटाउनुहोस् – भान्साको सरसफाई बुक गर्दा, निःशुल्क चिम्नीको सरसफाई सित्तैमा ।
४. विशेष सफाई छूटहरूः
निःशुल्क आन्तरिकसहित रु. १५०० (३ फिट सम्म) वा रु. २५०० (३–५ फिट) मा चिम्नी सफा गर्ने र भान्साको सिसाहरू सफाई गर्ने सेवाहरू समावेश छन् । टायल्स र मार्बल सफाई रु. १२ वर्ग फुट (न्यूनतम ५०० वर्ग फुटको रु. ६००० मा), एउटा निःशुल्क बाथरुम सफाई समावेशसहित ।
५. एयर कन्डिसनर र एसएस ट्याङ्की अफरहरूः
एयर कन्डिशनरहरूमा अविश्वसनीय दशैँ छुटको साथ आफ्नो उपकरणहरू अपग्रेड गर्नुहोस् । साथै लिनुहोस् – हाम्रो एसएस ट्याङ्क एक्सचेञ्ज अफरको फाइदा – यसमा थप के छ ? तपाईंको पुरानो प्लास्टिक ट्याङ्कीको सट्टामा उच्च गुणस्तरको ब्रान्डेड एसएस ट्याङ्की, डेलिभरी सेवासहित ।
अब भेटायो एपमार्फत् दशैँको लागि आफ्नो घरको तयारी गर्न सजिलो हुने भएको छ । भेटायो जसले प्रस्तुत गरेको छ विशेष प्रस्तावहरू जसले तपाईंको घर चाडपर्वको लागि शीर्ष अवस्थामा रहेको सुनिश्चित गर्नेछ ।
भेटायोको बारेमा
भेटायोको लक्ष्य घर मर्मत र सेवा बुकिङ्ग सरल र झन्झटमुक्त बनाउनु हो । पूर्ण सफाईको लागि र घर मर्मत गर्न मात्र भेटायो एपमा केही ट्यापमै तपाईंले सबै कुरा ह्यान्डल गर्न विशेषज्ञ सेवाहरूको विस्तृत दायरामा पहुँच पाउन सक्नुहुन्छ । ताकि तपाईं मनको शान्तिको साथ चाडपर्वको सिजनको आनन्द लिनमा आफ्नो ध्यान केन्द्रित गर्न सक्नु हुनेछ ।
प्रतिक्रिया