पेट्राेलियम पदार्थकाे मूल्य पुनः घट्याे, ग्याँसकाे मूल्य बढेर आए पनि हाललाई भने यथावत कायमै

प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार २०:४५


काठमाडाैं, असाेज १४ ।
नेपालीहरूकाे महान् चाड विजया दशमी नजिकिएसँगै इन्धनको मूल्य पुनः घटेको छ । नेपाल आयल निगमकाअनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।

आज साेमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा रु. १, डिजेलमा रु. २, हवाई इन्धनमा आन्तरिकमा रु. ६ तथा बाह्यमा प्रति हजार लिटरमा रु. ४५, मट्टीतेलमा रु. २ घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु. ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।

इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महशुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुनेसमेत जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....