नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं, असोज १५ ।
नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ निर्वाचित संघको कार्यसमिति तपसिल बमोजिम रहेको छ ।
बायाँबाट दायाँतर्फ क्रमशः सन्दिप कार्की (सदस्य), मनिष नारायण जोशी (उपाध्यक्ष), रामेन्द्र रायमाझी (अध्यक्ष), निर्मल भट्टराई (महासचिव), शिभान्त राज पाण्डे (कोषाध्यक्ष) लेखनाथ पोख्रेल (सदस्य) पुष्प शर्मा (सदस्य) रहेका छन् ।
नवनियुक्त निर्वाचित कार्यसमिति सदस्यहरूलाई गरिमा क्यापिटल लिमिटेडले उहाँहरूको सफल कार्यकालको शुभकामनासहित हार्दिक बधाई ज्ञापन गरेको छ ।
प्रतिक्रिया