सन नेपाल लाईफकाे लगनखेल शाखा स्थानान्तरण समुद्घाटन

प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार १९:०५


काठमाडौं, असोज १६ ।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लगनखेल शाखाले आज बुधबार एक कार्यक्रमका बीच आफ्नो स्थानान्तरित शाखाको समुद्घाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल तथा ललितपुर महानगरपालिकाका वडा नं.-६ का वडा अध्यक्ष रुपेन्द्रराज शाक्यबाट संयुक्त रूपमा समुद्घाटन गरिएकाे हाे ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई, वागमती प्रदेश प्रमुख लोकमाया अधिकारी, लगनखेल शाखाका शाखा प्रमुख भुवन के.सी., कर्मचारीहरु तथा सिनियर एजेन्सी मेनेजरलगायत अभिकर्ताहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।

ग्राहकलाई अझ बढी छिटो जीवन बीमा सेवा प्रदान गर्न शाखाको स्तरोन्नति गरी स्थानान्तरण गरिएको र आगामी दिनहरूमा ग्राहकमुखी सेवा दिँदै जाने कम्पनीको उद्देश्य रहेको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....