क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत

प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार १८:२९


काठमाडौं, कार्तिक २६ ।
लघु बीमाको क्षेत्रमा नेतृत्वदाही भूमिका खेलिरहेको क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/०८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्याङ्कन भई प्रतिवेदन नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट मिति २०८१ साल कार्तिक २६ गते सोमबारका दिन स्वीकृत भएको हो ।

बीमा कम्पनीको आर्थिक अवस्था कस्तो रहेको छ भनी बुझ्ने एक महत्वपूर्ण आधारको रूपमा बीमाङ्किय मूल्याङ्कनलाई लिने गरिन्छ । नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत बीमाङ्किय मूल्याङ्कनले यस कम्पनी विश्वसनीय तथा भरपर्दो रहेको दर्शाउने गरिन्छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....