गरिमा म्युचुअल फण्डअन्तर्गत “गरिमा समृद्धि योजना” को इकाई निष्काशन

प्रकाशित मिति: ७ पुष २०८१, आईतवार १२:४९


काठमाडौं, पुष ७ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको विकास बैंक गरिमा विकास बैंक लिमिटेड कोष प्रबर्द्धक (Fund Sponsor) तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक (Fund Manager) रहेको सामूहिक लगानी कोष गरिमा म्युचुअल फण्ड (Garima Mutual Fund) अन्तर्गत पहिलो बन्दमुखी योजना (First Close-Ended Scheme) को रूपमा रु. एक अर्ब बराबरको “गरिमा समृद्धि योजना” आज पुष ७ गते आइतबारबाट सार्वजनिक रूपमा निष्काशन गरिएको सम्बन्धित सबैमा सहर्ष जानकारी गराएको छ ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति बमोजिम आज सार्वजनिक रूपमा निष्काशन भएको गरिमा समृद्धि योजनाको संक्षिप्त जानकारी देहाय बमोजिम उल्लेख रहेको छ ।

गरिमा समृद्धि योजनासम्बन्धी संक्षिप्त जानकारी
इकाई खरिदका लागि लगानीकर्ताहरूले मेरो शेयर तथा सी–आस्बा (C-ASBA) हुने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूमार्फत् आवेदन दिन सकिने बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

हिउँदे वर्षा सुरु, उच्च पहाडी तथा हिमाली भेगमा वर्षासहित हिमपात

काठमाडाैं, पुष ८ । हिउँदे वर्षा आज सोमबार सुरु हुने भएको छ । पश्चिम नेपालबाट हिउँदे वर्षा सुरु.....