प्रेमिकाको चरित्र हत्या अभियोगमा काठमाडौं बस्ने १९ वर्षीय युवक पक्राउ

प्रकाशित मिति: ३ माघ २०८१, बिहीबार १६:५३


काठमाडाैं, माघ ३ ।
प्रेम सम्बन्धमा रहँदा खिचिएको तस्वीर र भिडियो सम्बन्ध बिग्रिएपछि पीडितको आफन्त र साथीभाईलाई पठाएर चरित्र हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर-८ स्थायी ठेगाना भएका श्रीकृष्ण कार्की रहेका छन् ।

हाल काठमाडौं महानगरपालिका वडा नम्बर-१३ बस्ने १९ वर्षीय उनलाई साइबर अपराधमा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको साइबर ब्यूरोले आज बिहीबार जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको दुर्व्यावहारको विरोधमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडाैं, माघ ३ । जिल्ला अदालत काठमाडौं परिसरमा बुधबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि.....

निगमले पुनः पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढायो

काठमाडौं, माघ ३ । नेपाल आयल निगमले.....