काठमाडाैंकाे प्रहरी प्रभागमा एक महिला प्रहरी झुण्डिएकाे अवस्थामा मृत फेला

प्रकाशित मिति: २३ माघ २०८१, बुधबार १६:५०


काठमाडाैं, माघ २३ ।
काठमाडौंको प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेकी छन् ।

आज बुधबार २३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेकमै झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

साे घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....