कृषि विज्ञ मदनलाई बाल यौन दुरूपयोग मुद्दामा साढे २ वर्ष जेल सजाँय

प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार १९:०३


काठमाडाैं, माघ २५ ।
खोटाङ जिल्ला अदालतले कृषि विज्ञ मदन राईलाई बाल यौन दुरूपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाँय तोकेको छ । आज शुक्रबार न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई साढे २ वर्ष जेल सजाँय तोकेको हो ।

अदालतले उनलाई माघ १० गते बाल यौन दुर्व्यावहारमा दोषी ठहर गरेको थियो । राईलाई उनी आफैँले खोलेको ‘सुभद्रा मदन फाउण्डेशन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यावहार गरेको अभियोग लागेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....