भक्तपुरबाट तीर्थयात्री बोकेर गएको बस दुर्घटना हुँदा एकको मृत्यु, २३ घाइते

प्रकाशित मिति: २८ माघ २०८१, सोमबार १०:२३


काठमाडाैं, माघ २८ ।
भक्तपुरबाट तीर्थयात्री बोकेर गएको बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

भक्तपुरबाट चितवनको देवघाटतर्फ जाँदै गरेको बा. ३ ख ८९२३ नम्बबरको बस आफैँ अनियन्त्रित भई धादिङको थाक्रे गाउँपालिका-७ सातकिलाेस्थित पृथ्वीलोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा दोलखा भिरकोट गाउँपालिकाका ५० वर्षीया पार्वती काफ्लेको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....