जुम्ला केन्द्रबिन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति: ३० माघ २०८१, बुधबार १२:३१


काठमाडाैं, माघ ३० ।
जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बुधबार बिहान ११ः५६ बजे ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार यो भूकम्प स्थानीय परिमाण ३.८ को रहेको छ । हालसम्म कुनै क्षति वा प्रभावको विवरण प्राप्त भएको छैन ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....