सुनचाँदी कारोबारको अन्तिम दिन पनि सुनचाँदीको मूल्य बढ्यो

प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार १४:१४


काठमाडाैं, फागुन २ ।
नेपाली बजारमा सुनचाँदी कारोबारको अन्तिम दिन आज शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रति तोलामा ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघले आजका लागि मूल्य प्रति तोला १ लाख ७० हजार २ सय रुपैयाँ तोकेको छ । बिहीबार प्रति तोला १ लाख ६९ हजार ८ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रति तोलामा ५ रुपैयाँ बढेको छ । बिहीबार प्रति तोला १ हजार ९ सय ६५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....