नगरकोट पिकनिकबाट फर्किँदै गरेको स्कूल बस दुर्घटनामा घाइते थप एकको मृत्यु

प्रकाशित मिति: ४ फाल्गुन २०८१, आईतवार १३:४४


काठमाडौं, फागुन ४ ।
नगरकोट पिकनिक गएर फर्किँदै गरेको स्कूल बस दुर्घटनामा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-६ घर भई हाल बौद्ध बस्दै आएका १० वर्षीय सनसाइन तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

उनको ललितपुर महानगरपालिका नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । यसअघि दुई विद्यार्थीसहित एक जना शिक्षकको मृत्यु भएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....