संविधान सभा सदस्य सापकोटाको काठमाडौंमा निधन

प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार १०:१८


काठमाडाैं, फागुन ८ ।
संविधान सभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।

जिल्लाको मण्डनदेउपुर नगरपालिका-७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहीबार बिहान निधन भएको सोही पार्टीका पोलिटब्यूरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिएका छन् ।

सापकोटा लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । पोलिटब्यूरो सदस्य वाइबाकाअनुसार फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उनलाई उपचारार्थ उक्त अस्पतालमा भर्ना गरिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....