हनुमानढाेका हत्या प्रकरण, मृतककाे हातमा सुजन शाक्य उल्लेख, घटनामा संलग्न दुई नाबालक पक्राउ

प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार १६:५३


काठमाडाैं, फागुन ८ ।
काठमाडाैं महानगरपालिका हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुई जना नाबालकहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । दुबै जना नाबालक भएकै कारण नाम गाेप्य राखिएकाे प्रहरीले जनाएकाे छ ।

मृतक व्यक्ति ललितपुर महानगरपालिका बुङ्गमतिका रहेको स्पष्ट भइसकेको छ ।

हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक आज बिहीबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....