आन्दोलनमा उत्रेको राजपालाई सहमतिमा ल्याउन प्रमुख चार दलको बैठक

प्रकाशित मिति: ३० जेष्ठ २०७४, मंगलवार १६:१४


काठमाडौं, जेठ ३० ।
सरकारसँग सहमति हुन नसकेपछि आन्दोलनमा उत्रेको राष्ट्रिय जनता पार्टी (राजपा) लाई सहमतिमा ल्याउन सत्तारुढ र प्रतिपक्षी दलका नेताहरू छलफलमाा जुट्दैछन् ।

सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरम तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरू छलफलमा जुट्न लागेका हुन् ।

प्रमुख ४ दलको बैठक बेलुका ५ः३० बजे सभामुखको कार्यकक्ष सिंहदरवारमा बस्न लागेको हो ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....