निर्वाचन आयोगद्वारा २८ दलको चुनाव चिन्ह सार्वजनिक, कुन दलको चुनाव चिन्ह के ? (सूचीसहित)

प्रकाशित मिति: २४ चैत्र २०७३, बिहीबार १६:२४


काठमाडौं, चैत्र २४ ।
आउँदो वैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले दलहरूको चुनाव चिह्न सार्वजनिक गरेको छ ।

आयोगले संसदमा प्रतिनिधित्व गर्ने २८ दलको चुनाव चिह्न सार्वजनिक गरेको हो । संसद् बाहिर रहेका दलले भने स्वतन्त्रको हैसियतमा चुनाव चिह्न लिनुपर्नेछ ।

कुन दलको चुनाव चिन्ह के ?


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....