घुस माग्ने कार्यालय सहयाेगी विरुद्ध मुद्दा

प्रकाशित मिति: ३१ भाद्र २०७५, आईतवार १९:४७


काठमाडौं, भाद्र ३१ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ परेका नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्र, चितवनका कार्यालय सहयोगी कृष्णबहादुर सुवेदीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीमाथि विद्युत् प्रसारण लाइन जडान गर्ने सिलसिलामा सेवाग्राहीसँग रु २० हजार घुस मागेको अभियोग छ ।


प्रतिक्रिया

ताजा खबर

More

वरिष्ठ पत्रकार रिसालको निधन, शरीर पाटन अस्पताललाई दान दिने निर्णय

काठमाडाैं, चैत २४ । वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ । आज आइतबार.....