राष्ट्रपतिको भारत भ्रमण स्वीकृत गर्दै भोलि सार्वजनिक बिदा

काठमाडौं, बैशाख ३ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि हुन लागेको भारत भ्रमणलाई औपचारिकता दिँदै सरकारले दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
सरकारले राष्ट्रपतिको भारत भ्रमण स्वीकृत गर्दै भोलि सोमबार भारत जाने दिन र शुक्रबार स्वदेश फर्कने दिन सार्वजनिक बिदा घोषणा गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।
प्रतिक्रिया