राष्ट्रपति भण्डारी आज भारत प्रस्थान गर्दै, दुई दिन सार्वजनिक बिदाको घोषणा

प्रकाशित मिति: ४ बैशाख २०७४, सोमबार ०६:५५


काठमाडौं, बैशाख ४ ।
नेपाल सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी मित्रराष्ट्र भारतको राजकीय भ्रमणका लागि आज प्रस्थान गर्ने भएकी छन् । सोही अवसरमा आज र स्वदेश फर्कने दिन सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी आज र आउँदो शुक्रबार नेपालभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिइने जनाएको छ ।

राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दै छिन् । यसैगरी, उनी यही बैशाख ८ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम तय गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....