वालुवाटारमा मधेशी दलसँग निर्णायक वार्ता जारी

प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार १०:१४


काठमाडौं, बैशाख ८ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा अहिले प्रम पुष्पकमल दाहाल र मधेशी मोर्चामा आबद्ध दलहरूसँग अहिले निर्णायक वार्ता गरिरहेका छन् । मधेशी दलहरू एक भएको भोलिपल्ट अर्थात आज प्रम दाहालले मधेशी मोर्चाहरूलाई वार्तामा बोलाएका हुन् ।

सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग मधेशी दलका नेताहरूसँग घनीभूत छलफल चलिरहेको छ ।

बैठकमा प्रधानमन्त्री दाहालले मोर्चा सहभागी हुने अवस्थामा स्थानीय निर्वाचन दुई चरणमा गर्न सकिने प्रस्ताव राखेको जनाइएको छ । मोर्चाले संविधान संशोधन बिना चुनावमा जान नसकिने पुरानै अडानलाई दोहोर्‍याउँदै आएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....