डीआईजी सिलवाल वरिष्ठ अधिवक्ता थापाको घरबाट पक्राउ

प्रकाशित मिति: ११ बैशाख २०७४, सोमबार ११:०४


काठमाडौं, बैशाख ११ ।
नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई वरिष्ठ अधिवक्ता शम्भु थापाको घरबाट पक्राउ गरिएको छ ।

बालुवाटारस्थित अधिवक्ता थापाको घरमा कानूनी परामर्श लिइरहेकै समयमा प्रहरीले डीआईजी सिलवाललाई नियन्त्रणमा लिइएको हो ।

नयाँ आईजीपी प्रकाश अर्यालले बोलाएको बैठकमा अनुपस्थित भएको भन्दै डीआईजी सिलवाललाई स्पष्टीकरणसमेत सोधिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....