बैशाख ३१ गते चुनाव हुनेमा शंका नगर्न प्रधानमन्त्री दाहालको आग्रह

प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार १३:०३


काठमाडौं, बैशाख १७ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले यही बैशाख ३१ गते चुनाव हुनेमा शंका नगर्न सबैलाई आग्रह गरेको छ । व्यवस्थापिका संसद्को बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले हल्लाको पछि नलाग्न समेत आग्रह गरेका छन् ।

‘चुनाव पनि हुन्छ, संशोधन पनि पारित हुन्छ’ प्रधानमन्त्रीले भने । उनले पहिलो चरणको चुनावका लागि कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारको मनोनयन हुने बताएका छन् ।

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि चुनाव हुनेमा आशंका नगर्न आग्रह गरे ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....