गृहमन्त्री विमलेन्द्र निधिद्वारा राजीनामा

काठमाडौं, बैशाख १७ ।
गृहमन्त्री विमलेन्द्र निधिले आज राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीमाथी लगाइएको महाअभियोग प्रस्तावमाथी असहमति जनाउँदै उनले राजीनामा दिएका हुन् ।
महाभियोगमा हस्ताक्षर गरेका विमलेन्द्र निधिले महाभियोग पत्रबाटसमेत हस्ताक्षर फिर्ता लिएका छन् ।
प्रतिक्रिया