सरकार छाड्ने निर्णयका लागि राप्रपाको बैठक पुनः ५ बजे बस्ने

प्रकाशित मिति: १८ बैशाख २०७४, सोमबार १४:०८


काठमाडौं, बैशाख १८ ।
कांग्रेस र माओवादी केन्द्रका सांसद्हरूले आफूखुसी निर्णय गरेको भन्दै सत्तारूढ दल राप्रपाले सरकारबाट फिर्ता हुने वा नहुनेबारे निर्णय गर्न केन्द्रीय सदस्यको आकस्मिक बैठक बसेको थियो ।

केन्द्रीय सदस्यहरूको बोल्ने क्रम नसकिएपछि राप्रपा केन्द्रीय समितिको बैठक साँझ ५ बजेसम्मका लागि स्थगित गरी निर्णय विहिन भएको हो ।

श्रोतकाअनुसार पार्टीभित्र विचारहरू व्यक्त भइरहेको र मुलुकको समग्र परिस्थितिमा, आगामी चुनावका सम्बन्धमा पार्नसक्ने प्रभावलाई दृष्टिगत गर्दै छलफल भईरहेको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....