काठमाडौं महानगरको मेयरमा एमालेबाट विद्यासुन्दर शाक्य

काठमाडौं, बैशाख १९ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यलाई उम्मेदवार गराउने निर्णय गरेको छ ।
एमाले केन्द्रीय कमितीले सिफारिसमा परेका मध्येहरुबाट शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उनले दुई वर्षसम्म काठमाडौं जिल्ला सचिवको रूपमा काम गरिसकेका छन् ।
प्रतिक्रिया