शुक्रबार पुनः बस्ने गरी संसद् बैठक स्थगित

प्रकाशित मिति: २१ बैशाख २०७४, बिहीबार १६:२७


काठमाडौं, बैशाख २१ ।
व्यवस्थापिका–संसद्को आजको बैठक स्थगित भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगको प्रस्तावको विषयमा छलफल गर्ने कार्यसूची रहेको भए पनि अन्तिम समयमा आएर बैठक स्थगित भएको हो ।

आज अपराह्न ३ बजेका लागि तय भएको बैठक शुक्रबार बिहान १० बजेका लागि तय गरिएको संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

संसद्को कार्यसूचीका विषयमा प्रमुख दलबीच सहमति हुन नसकेकपछि सूचना टाँसेर बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....